• ट्रेण्डिङ्ग :
परराष्ट्र सचिव लम्साल ओमान प्रस्थान गर्दै

परराष्ट्र सचिव लम्साल ओमान प्रस्थान गर्दै


  • 3.8K
    SHARES
    • श्रावण २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.8K Views

    परराष्ट्र सचिव लम्साल ओमान प्रस्थान गर्दै

    काठमाडौँ, २० साउन । परराष्ट्र सचिव सेवा लम्साल यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन राजधानी मस्कट प्रस्थान गर्दै हुनुहुन्छ ।

    images

    सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ  प्रस्थान गर्न लाग्नुभएको मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँ यही साउन २५ गते स्वदेश फर्कनुहुनेछ ।


    तेस्रो आँखा