• ट्रेण्डिङ्ग :
खोलाले स्कुल बस बगायो, ११ जना विद्यार्थी घाइते

खोलाले स्कुल बस बगायो, ११ जना विद्यार्थी घाइते


  • 3.3K
    SHARES
    • श्रावण २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.1K Views

    खोलाले स्कुल बस बगायो, ११ जना विद्यार्थी घाइते

    सुर्खेत, साउन २३ । वीरेन्द्रनगरको इत्राम खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार वीरेन्द्रनगरको देउती विद्या सदन (डिभी निकेतन) को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन् ।

    images

    घाइते मध्ये पाँच बालिका र छ बालक रहेका छन् । ती मध्ये पाँच कक्षामा अध्ययनरत रेनिषा भुसेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । बाँकीको देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    452246788_398922419437618_8961858321197937837_n.jpg


    तेस्रो आँखा