• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको


  • 9.6K
    SHARES
    • फाल्गुण ८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.8K Views

    सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको

    काठमाडौं, ८ फागुन। सुनको मूल्य साताको पहिलो दिन आइतबार प्रतितोलामा एक सय रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ।

    images

    गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा  कारोबार भएको थियो ।

    यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ।  चाँदीको मुल्य भने स्थिर  छ। शुक्रबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।


    तेस्रो आँखा