• ट्रेण्डिङ्ग :
दामोदरकुण्ड (तस्बिर)

दामोदरकुण्ड (तस्बिर)


  • 3.2K
    SHARES
    • भाद्र ५, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.9K Views

    दामोदरकुण्ड (तस्बिर)

    मुस्ताङ, ५ भदौ । समुन्द्रि सतहदेखि चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित धार्मिक स्थल दामोदरकुण्ड ।

    images

    समुन्द्रि सतहदेखि पाँच हजार पाँच सय मिटर उचाइको पहाड पार गरेर पुगिने दामोदरकुण्ड शालिग्राम शिला पाइने कालीगण्डकी नदीको मुहान हो । दामोदरकुण्ड हिन्द धर्मावलम्बीहरुको तिर्थस्थल हो । 


    तेस्रो आँखा