• ट्रेण्डिङ्ग :
बुकी पाटनमा भेंडा चर्दै (तस्बिर)

बुकी पाटनमा भेंडा चर्दै (तस्बिर)


  • 3.4K
    SHARES
    • भाद्र ७, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.2K Views

    बुकी पाटनमा  भेंडा चर्दै (तस्बिर)

    दाङ, ७ भदौ । चार हजार ५०० मिटरको उचाईमा अवस्थित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मा अवस्थित अर्बिजा यार्सा क्षेत्रमा चर्दै गरेका तकसेराका किसानले व्यावसायिक रुपमा पालेका भेंडा ।

    images

    वैशाखदेखि भदौसम्म बेंसीमा खेतीपाती गरिने, चरनको समस्या र गर्मी हुने भएकाले भेंडालाई हिमाली भेगमा ल्याइन्छ । (तस्बिर)


    तेस्रो आँखा