• ट्रेण्डिङ्ग :
व्यावसायिक बाख्रापालन ( तस्बिर)

व्यावसायिक बाख्रापालन ( तस्बिर)


  • 6.1K
    SHARES
    • भाद्र १४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 9.4K Views

    व्यावसायिक बाख्रापालन ( तस्बिर)

    दाङ, १४ भदौ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ स्थित मुलबास क्षेत्रमा चराउन लगिएको बाख्रा । मैकोटका स्थानीयवासीले व्यावसायिक रुपमा पालेको बाख्रा चरिचरनका लागि यही क्षेत्रमा अस्थायी गोठ राखेर चराउँदै आएका छन् ।

    images

    Screenshot 2024-08-30 101511.png


    तेस्रो आँखा