शुक्रबार, कार्तिक २१ गते २०८३
मुस्ताङ, २७ भदौ । मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङको बगैचामा एउटै बोटमा फलेको दुई जातको स्याउ । किसानले क्राफ्टिङ विधिबाट हाँगा जोडेर एउटै बोटमा गोल्डेनु र रेड डेलिसियसु जातको स्याउ फलाएका हुन् । तस्बिर