• ट्रेण्डिङ्ग :
एमसीसी फिर्ताको माग गर्दै तातेको सडक संर्घष (फोटोफिचर)

एमसीसी फिर्ताको माग गर्दै तातेको सडक संर्घष (फोटोफिचर)


  • 13.7K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 21.1K Views

    एमसीसी फिर्ताको माग गर्दै तातेको सडक संर्घष (फोटोफिचर)

    काठमाडौं, १२ फागुन। संघीय संसदमा टेबल गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता गर्नुपर्ने माग सहित विभिन्न राजनीतिक दलसम्बद्ध कार्यकर्ता तथा स्वातन्त्र नागरिकहरु सडकमा छन्।

    images

    विगत २ हप्तादेखि आन्दोलनरत विभिन्न पार्टीका जनवर्गिय संगठन तथा स्वतन्त्र अभियान्ताहरुले आज पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरे। प्रर्दनका क्रममा भएको झडपमा धेरै घाइतेसमेत भएका छन्। प्रदर्शनकारीले नारा जुलुससहित संसदभवनतिर जान बल गरेपनि प्रहरीले रोक्न खोज्दा झडप भएकाे छ।   

    आन्दाेलनकारीले प्रहरीलाई ढुंगा प्रहार गरे भने त्यसकोविरुद्धमा प्रहरीले अश्रुग्यास र पानीको फोहराले तितरवितर बनाउने प्रयास गर्यो। यसै क्रममा भएको दोहोरो झडपमा कतिपय प्रहरीसमेत घाइते भएका छन् भने धेरैजसो प्रदर्शनकारी घाइते भएका छन्।  
    विजुली बजारदेखि बानेश्वर चोकसम्मको प्रदर्शनमा आज के के भयो हेर्नुस तस्वीरहरु:

    274262259_4851138928303442_1655524847382158015_n.jpg

    274129432_965712210729302_3935168810487590849_n.jpg

    274560900_228248459449154_8192710319620132288_n.jpg

    274022238_1041998169996763_5556789620459694006_n.jpg

    274168100_498337685187323_4844909965604736108_n.jpg

    274156319_687867482224600_5527470663137342172_n.jpg

    274181136_846514113415574_6322239136143329940_n.jpg

    274313013_487294436170402_5255210136086975403_n.jpg

    274348675_837287507668396_1064083942884034906_n.jpg

    274316350_3279268102349510_4907926159177959710_n.jpg

    274313013_487294436170402_5255210136086975403_n.jpg

    274459525_725250738465807_2008718875053575407_n.jpg

    274399813_469861194613706_8388559498259167700_n.jpg


    पदम भुजेल
    लेखकबाट थप