• ट्रेण्डिङ्ग :
केपी ओली र पुष्पकमल दाहालबीच भेटबार्ता

केपी ओली र पुष्पकमल दाहालबीच भेटबार्ता


  • 5.6K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    केपी ओली र  पुष्पकमल दाहालबीच भेटबार्ता

    काठमाडाैं,१२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट लगत्तै एमाले अध्यक्ष ओलीले प्रचण्डसँगै भेट गरेका हुन् । संसदमा एमसीसी टेबल भएपछि त्यसकाे पक्ष र विपक्षमा समर्थन जुटाउन शीर्ष नेताहरूबीचकाे संवाद निकै बाक्लीएकाे छ ।

    images


    तेस्रो आँखा
    लेखकबाट थप