• ट्रेण्डिङ्ग :
कांग्रेस, एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु

कांग्रेस, एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु


  • 6.9K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    कांग्रेस, एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु

    काठमाडौं, १२ फागुन । नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ । बिहीबार राति एमाले नेताहरु छलफलका लागि बालुवाटार पुगेका थिए । 

    images

    बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरुबीच भएको थियो।  संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् ।

    दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गरेका थिए भने एक्ला एक्लै वार्ता पनि गरेका थिए ।  त्यसपछि ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर पुन बेलुका बस्ने बताएका थिए । 

    देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको छ । एमसीसीका कारण पछिल्लो समय राजनीतिक ध्रुवीकरण बढेको छ । 


    तेस्रो आँखा