• ट्रेण्डिङ्ग :
राप्रपामा कुन नेतालाई के जिम्मेवारी ?

राप्रपामा कुन नेतालाई के जिम्मेवारी ?


  • 7.2K
    SHARES
    • फाल्गुण १३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    राप्रपामा कुन नेतालाई के जिम्मेवारी ?

    काठमाडाैं,१३ फागुन । राप्रपाले विधानअनुसार विभाग गठन गरेर नेताहरूलाइ जिम्मेवारी प्रदान गरेकाे छ । बिहिबार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम नेताहरुलाई विभागको प्रमुख पदमा मनोनयन गरेका हुन् । लिङ्देनले महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभाग प्रमुखमा मनोनयन गरेका छन् । 

    images

    यस्तै प्रवक्ता मोहन श्रेष्ठ प्रचार विभाग प्रमुखमा मनोनित हुँदा अर्का प्रवक्ता गोपाल दाहाल  सम्पर्क समाज समन्वय विभाग प्रमुख बनेका छन् । यस्तै नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग, केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास विभाग, लक्ष्मी संग्रौलालाई वाणिज्य क्षेत्र समन्वय विभाग र  दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिइएको महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए । 


    तेस्रो आँखा
    लेखकबाट थप