• ट्रेण्डिङ्ग :
हिलकाउन्ट्री नेपाली समाज टेक्सासको वडा दशै २०८१ नाच गान सहित

हिलकाउन्ट्री नेपाली समाज टेक्सासको वडा दशै २०८१ नाच गान सहित


  • 8.7K
    SHARES
    • आश्विन २९, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 13.3K Views

    हिलकाउन्ट्री नेपाली समाज टेक्सासको वडा दशै २०८१ नाच गान सहित

    टेक्सास अमेरिका, हिलकाउन्टी नेपाली समाज आयोजनामा मार्बल्फल्स टेक्सासमा नाचगान समेत धुमधाम सँग बडादशै २०८१ मनाई एको छ। विश्व भरिका हुन्दु हरुले विश्वभरी बडादशै धुमधाम सँग मनाउने गर्द छन। रुकुम जिल्लाका कारीब २५० जती नेपाली हरु हाल मार्बल्फल्स टेक्सासमा बस्दै आएका छन।

    images
    2.jpeg

    मार्बल्फल्स टेक्सासमा बिजनेस गर्दै आउनु भएका नेपाली मुलका अमेरिकि बिजनेशमेन एवम समाजसेवी बिर्ख खत्रिका अनुसार यसपटकको बडादशै गाउँ  घर जस्तै रमाइलो गरी मनाइयो। कार्यक्रम भाईटिकाको दिन शनिबार स्थानिय समय १ बजे देखी ८ बजे सम्म 1221 Co Rd 343, Marble Falls, TX 78654 संचालन भएको थियो।बिर्ख खत्रिका अनुसार कार्यक्रममा मम, चाऊमिन, चिकेन चिल्ली, पानी पुरी, समोसा र सफ्ट ड्रिंक्स हरु पनि उपलबध थिए । 

    3.jpeg

     

    4.jpeg

    5.jpg

     

    7.jpg


    तेस्रो आँखा