• ट्रेण्डिङ्ग :
एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ? (पत्रसहित)

एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ? (पत्रसहित)


  • 13.7K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 21.1K Views

    एमसिसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ? (पत्रसहित)

    काठमाडौं, १५ फागुन । सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको व्याख्यात्मक टिप्पणी पारित गरेको छ।

    images

    संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एमसीसीको व्याख्यात्मक टिप्पणी पास गरेको हो ।

    एमसीसीको व्याख्यात्मक टिप्पणीमा सहमति भएसँगै सत्तारुढ गठबन्धनका नेपाली कांग्रेससँगै नेकपा मा‌ओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीका पक्षमा मतदान गर्ने भएका छन् । तर गठबन्धनकै कतिपय नेताले एमसीसीको पक्षमा मतदान गर्न नसकिने बताएका छन् ।

    1.jpg
    2.jpg

    3.jpg

    4.jpg

    5.jpg

    6.jpg

    7.jpg


    तेस्रो आँखा