शनिबार, कार्तिक २२ गते २०८३
दाङ , ८ कात्तिक । दाङको घोराही उपमहानगरपालिका-१४ रतनपुर झिगौरामा एग्रोमार्टले व्यवसायिक रुपमा खेती गरेको मखमली फूल । फूल टिपेर तिहारका लागि माला बनाउने तयारी मार्टले गरेको छ । (तस्बिर)