• ट्रेण्डिङ्ग :
बालिकालाई जबरजस्ती करणी गर्ने थापा पक्राउ

बालिकालाई जबरजस्ती करणी गर्ने थापा पक्राउ


  • 2.9K
    SHARES
    • पौष ११, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.5K Views

    बालिकालाई जबरजस्ती करणी गर्ने थापा पक्राउ

    रूपन्देही, ११ पुस/ रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका-३ सरौली निवासी २५ वर्षीय सागर थापा रहेका छन् ।

    images

    उनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो । सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


    तेस्रो आँखा