• ट्रेण्डिङ्ग :
एनपिएल विजेता जनकपुरलाई गौरमा स्वागत

एनपिएल विजेता जनकपुरलाई गौरमा स्वागत


  • 2.9K
    SHARES
    • पौष १४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.4K Views

    एनपिएल विजेता जनकपुरलाई गौरमा स्वागत

    गौर, पुस १४ । रौतहट जिल्लाको सदरमुककाम गौरमा नेपाली प्रिमियर लिग (एनपिएल) विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीलाई भव्य स्वागत गरिएको छ । 

    images

    रौतहट क्रिकेट सङ्घले आह्वान गरेअनुसार जनकपुरका खेलाडी, व्यवस्थापन पक्षलाई विभिन्न झाँकी प्रदर्शन गर्दै गौर राइस मिल्समा बाजा गाजसहित स्वागत गर्दै ट्रफी परेड गरिएको हो । 

    जनकपुर बोल्ट्सको ट्रफी टुर मधेश प्रदेशको आठ वटै जिल्लामा हुनेछ । आइतबार रौतहटमा यस्तै गरिएको रौतहट क्रिकेट सङ्घका पवन साहले बताउनुभयो ।

    एनपिएल ट्रफी मधेश प्रदेशबाट प्रतिनिधित्व गरिरहेका जनकपुर बोल्ट्सले जितेपछि यहाँका खेलाडीलाई प्ररेणा प्रदान भएको खेलप्रेमी हरिशंकर झाले बताउनुभयो  ।


    तेस्रो आँखा