शनिबार, आश्विन ३ गते २०८३
तुलसीपुर १५ पुस । तमुहरुको धर्म, संस्कृति, भेषभुसाको संरक्षण गरौ भन्ने मुल नाराका साथ तमु ह्यूंल छोजं घी गुरुङ राष्ट्रिय परिषद इकाई कमिटी तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ र ९ को इकाई कमिटीद्धारा दमारगाउँमा आयोजना गरिएको ल्होसार मेला