• ट्रेण्डिङ्ग :
नेपाल एसबीआई बैंकले घोषणा गर्‍याे लाभांश 

नेपाल एसबीआई बैंकले घोषणा गर्‍याे लाभांश 


  • 6.0K
    SHARES
    • मंसिर ८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    नेपाल एसबीआई बैंकले घोषणा गर्‍याे लाभांश 
    काठमाडौं, ८ मंसिर । नेपाल एसबीआई बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षका नाफाबाट ३ दशमलव ५० बोनस सेयर र एक दशमलव ८१ प्रतिशत नगद गरी कुल कुल पाँच दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र एसबीआईको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । बैंकले गत वर्ष नौ दशमलव ४७ प्रतिशत लाभांश वितरण गरेको थियो । 
     

    images

  • सम्बन्धित विषय:

  • # नेपाल एसबीआई बैंक

  • तेस्रो आँखा