• ट्रेण्डिङ्ग :
भारतको एक होटलमा एकै परिवारका पाँच जना मृत फेला

भारतको एक होटलमा एकै परिवारका पाँच जना मृत फेला


  • 4.5K
    SHARES
    • पौष १७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 6.9K Views

    भारतको एक होटलमा एकै परिवारका पाँच जना मृत फेला

    काठमाडौं १७ पुस । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच सदस्य एक होटलमा मृत फेला परेको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

    images

    घटना राज्यको राजधानी लखनउको हो । मृतक बालबालिका ९ तथा १६ वर्षका रहेका छन् । प्रहरीका अनुसार मृतक बालबालिकाका भाइलाई पक्राउ गरिएको छ । घरायसी विवादका कारण हत्या गर्न उनले मृतकको हातखुट्टा काटेको आरोप छ ।

    परिवार लखनउबाट करिब ३५० किलोमिटर टाढा आगरा सहरबाट आएको तथा सोमबार होटलमा चेक इन गरेको थियो । रासस


    तेस्रो आँखा