• ट्रेण्डिङ्ग :
रोल्पाको अर्गानिक टिमुर

रोल्पाको अर्गानिक टिमुर


  • 4.2K
    SHARES
    • माघ ७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.4K Views

    रोल्पाको अर्गानिक टिमुर

    अर्गानिक टिमुर : रोल्पाको अर्गानिक टिमुरलाई दाङको घोराहीमा ल्याएर ग्रेडिङ गरिदै । ग्रेडिङ गरेको टिमुर प्रति केजी एक हजारमा विक्रि हुने गरेको छ । यो टिमुर धेरैजसो विदेश निर्यात हुने टिमुर व्यवसायी टेकबहादुर बस्नेतको भनाई छ ।

    images

    1.jpg

    2.jpg

  • सम्बन्धित विषय:

  • # फाेटाे फिचर

  • तेस्रो आँखा