• ट्रेण्डिङ्ग :
कुहिरो भित्र लुेकेको वालिङ

कुहिरो भित्र लुेकेको वालिङ


  • 2.6K
    SHARES
    • माघ ९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.9K Views

    कुहिरो भित्र लुेकेको वालिङ

    स्याङ्जा, ९ माघ । समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको वालिङ नगरपालिका–९ को बाहुनथानबाट देखिएको बिहानी दृष्य । कुहिरो भित्र वालिङ बजार रहेको  छ । बिहानीको मनमोहक दृष्य हेर्न आन्तरिक पयर्टक यहाँ पुग्ने गर्दछन् । तस्बिरः राधाकृष्ण डुम्रे ।

    images
    Bahunthan_syangja__1_.jpg
    Bahunthan_Waling_syangja__11_.jpg
    Bahunthan_Waling_syangja__1_.jpg


    तेस्रो आँखा