• ट्रेण्डिङ्ग :
कांग्रेसको संसदीय दलको बैठक

कांग्रेसको संसदीय दलको बैठक


  • 3.6K
    SHARES
    • माघ ११, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.5K Views

    कांग्रेसको संसदीय दलको बैठक

    काठमाडौं, ११ माघ । सत्ताको प्रमुख साझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । संसद्को हिउँदे अधिवेशन आह्वान गरिएका बेला कांग्रेसले माघ १३ गते दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएको हो ।

    images

    संसद भवन बानेश्वरको ल्होत्से हलमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा मुख्य छलफल हुने बताइएको छ ।


    तेस्रो आँखा