• ट्रेण्डिङ्ग :
प्रचण्ड सरकारको काम र ओली सरकारको काम जनताले मुल्यांकन गरिरहेका छन : पुर्व सञ्चारमन्त्री शर्मा

प्रचण्ड सरकारको काम र ओली सरकारको काम जनताले मुल्यांकन गरिरहेका छन : पुर्व सञ्चारमन्त्री शर्मा


  • 4.1K
    SHARES
    • माघ ११, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 6.4K Views

    प्रचण्ड सरकारको काम र ओली सरकारको काम जनताले मुल्यांकन गरिरहेका छन : पुर्व सञ्चारमन्त्री शर्मा

    तुलसीपुर, ११ माघ । नेकपा माओवादी केन्द्रकी नेतृ तथा नेपाल सरकारकी पुर्व सञ्चारमन्त्री रेखा शर्माले विगतको प्रचण्ड सरकार र अहिलेको ओली सरकार मध्य कसले राम्रो काम गरेको छ त्यसको मुल्यांकन जनताले गरिरहेको बताउनुभएको छ ।

    images

    तुलसीपुरमा भएको पार्टीको नगर अधिबेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै शर्माले विगतको सरकारले सुशासनको पक्षमा काम गरेको र अहिलेको सरकार भ्रष्टाचार र बिचौलियाको पक्षमा रहेको बताउनु भएको हो ।

    प्रचण्ड सरकार भ्रष्टाचारीसँग लडेको थियो तर अहिलेको सरकार उज्यालो नेपालका नायक कुलमानसँग पौठेजोडी खेलिरहेको उल्लेख गर्नुभयो ।


    तेस्रो आँखा