• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १९ सय रुपैँयाले बढ्यो

सुनको मूल्य तोलामा १९ सय रुपैँयाले बढ्यो


  • 3.0K
    SHARES
    • माघ २२, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.6K Views

    सुनको मूल्य तोलामा १९ सय रुपैँयाले बढ्यो

    काठमाडौं, २२ माघ । नेपाली बजारमा केही दिन स्थिर रहेको सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मगलबार) सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।

    images

    आज छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा