• ट्रेण्डिङ्ग :
५४ लाख धरौटी लिएर रविलाई छोड्न आदेश

५४ लाख धरौटी लिएर रविलाई छोड्न आदेश


  • 3.1K
    SHARES
    • माघ २४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.7K Views

    ५४ लाख धरौटी लिएर रविलाई छोड्न आदेश

    चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाेड्न चितवन जिल्ला अदालतले आदेश दिएकाे छ। 

    images

    चितवनकाे साहारा सहकारी संस्थामा ठगी आराेपमा उनीमाथि मुद्दा थियाे। बुधबार थुनछेक बहस नसकिएपछि एक रात उनी न्यायिक हिरासतमा रहे। बिहीबार थुनछेक बहसपछि अदालतले ५४ लाख धराैटी लिएर छोड्न भनेकाे हाे। 

    यसअघि उनलाई यसअघि कास्की जिल्ला अदालतले ६५ लाख, काठमाडौं जिल्ला अदालतले ६० लाख र रुपन्देही जिल्ला अदालतले १ कारोड धरौटीमा छोडेका थिए। 

    चितवनपछि पर्सा जिल्लामा पनि उनिविरुद्ध मुद्दा छ। 

     


    तेस्रो आँखा
    लेखकबाट थप