• ट्रेण्डिङ्ग :
रोल्पामा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गयो

रोल्पामा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गयो


  • 4.7K
    SHARES
    • माघ २५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.2K Views

    रोल्पामा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गयो

    रोल्पा । बोलेरो जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । माडी गाउँपालिका देखि दाङ तर्फ जादै गरेको  लु १ च ९४०६ नम्बरको बोलेरो गाडी त्रिवेणी गाउँपालिका ७ नन्दिखोला भन्ने स्थानमा दुर्घटना परेको रोल्पा प्रहरीका प्रहरी निरीक्षक बिजय चापागाईंले जानकारी दिनुभयो । 

    images

    दुर्घटनामा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। गाडीमा ५ जना सवार रहेकोमा २ जना बच्चा घाइते भएको र चालक सहित १ जना सकुशल रहेका छन् ।  गाडीमा सवारको पहिचान हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप