शनिबार, कार्तिक २२ गते २०८३
मुस्ताङ, माघ २९ । सोमबार दिउँसो आंशिक हिमपात पछि मङ्गलबार बिहान सेताम्मे देखिएको धौलागिरि हिमाल। यस वर्ष अझै पूर्ण हिमपात हुन सकेको छैन । तस्बिरः रासस