• ट्रेण्डिङ्ग :
अमेरिकामा "नेपाल डे" सम्पन्न

अमेरिकामा "नेपाल डे" सम्पन्न


  • 9.3K
    SHARES
    • फाल्गुण ५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 14.4K Views

    अमेरिकामा "नेपाल डे" सम्पन्न

    टेक्सास

    images

    अमेरिकाको टेक्सासमा “नेपाल डे” सम्पन्न सम्पन्न भएको छ । अस्टिनमा रहेको नेपाली सामुदायिक संस्था ग्रेटेर अस्टिन नेपाली सोसाईटीको अगुवाईमा नेपाल डे परेडको आयोजना गरिएको हो। नेपाल डे को परेडमा भाग लिन अस्टिन लगाएत टेक्सासका अन्य सिटी हरु डालस, ह्युस्टुन, लबक, लगायतका सिटी हरु बाट समेत देशप्रेमी नेपाली हरु उपस्थित भएका थिए ।

    नेपलिज सोसाईटी टेक्सास, नेपलीज अशोसियसन अफ ह्युस्टन, सानआन्टानियो नेपलीज अशोसियसन, लुम्बिनी सेवा समाज अमेरिका, नेपलीज सोसाईटी अफ लबक लगाएतका नेपाली समुदाए हरुको पनि परेडमा सहभागी भएका थिए। हुट्टो सिटी हल  500 W Live Oaks St Hutto, TX 78634 आसपासमा परेडको आयोजना गरिएको थियो।

    परेडमा बिभिन्न किसिमका झाँकी पनि प्रदर्शन गरिएको थियो। पशुपतीनाथको मन्दिर संगै नेपालामा जिवित देविको रुपमा पुजा गरिने देवी कुमारीको झाँकी,  हलो जुवा,  ढिकी, जातो, झाँक्री नाच, भजन किर्तन, पन्चेबाजा सहितका झाँकीहरु निकालिएका थिए ।    

    ग्रेअटेर अस्टिन नेपाली सोसाईटीका पुर्व अध्यक्ष भोजराज भट्टका अनुसार नेपाल र अमेरिका दुई देशको दौत्य सम्बन्ध स्थापना भएको दिन सन १९४८  फेब्रुअरी १६ को सम्झनामा प्रत्यक वर्ष फेब्रुअरी १६ का दिन लाई “नेपाल डे” कारुपमा मनाउने योजना अघि सरेको थियो। फेब्रुअरी १६ दिन लाई दिन लाई टेक्सासको हाउसले “नेपाल डे” का रुपमा मनाउने घोषणा गरेको थियो।  

    फोटो फिचार

    pashupati.jpg

     

    subash.jpg

    GANS.jpg
    jhakri.jpg

     

    DB.jpg

     

    lumbini.jpg

     

    1.jpg

     

    2.jpg

     

    3.jpg

     

    7.jpg

     

    8.jpg

     

    8.jpg

     

    baja.jpg

     

    5.jpg

     

    city .jpg


    तेस्रो आँखा
    लेखकबाट थप