• ट्रेण्डिङ्ग :
टेक्सासको हुट्टोमा रहेको पशुपतीनाथ मन्दिरमा भब्य रुपमा महा शिवरात्री पर्व मनाईदै

टेक्सासको हुट्टोमा रहेको पशुपतीनाथ मन्दिरमा भब्य रुपमा महा शिवरात्री पर्व मनाईदै


  • 10.6K
    SHARES
    • फाल्गुण १५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 16.3K Views

    टेक्सासको हुट्टोमा रहेको पशुपतीनाथ मन्दिरमा भब्य रुपमा महा शिवरात्री पर्व मनाईदै

    टेक्सास

    images

    टेक्सासको हुट्टो सिटिमा रहेको पशुपतीनाथको मन्दिरमा आज बिहानै देखी भक्तजन हरुको चहलपहल शुरु भएको छ । अस्टिनमा बसोबास गर्ने नेपाली हरुले नेपाली शैलीको पशुपतीनाथको मन्दिर निर्माण गरेका छन। ग्रेटर अस्टिन नेपाली समाजको नेतृत्वमा नेपाली शैलीको पशुपती नाथको मन्दिर निर्माण गरिएको हो । गत बर्षको शिवरात्रीको दिनमा उक्त पशुपतीनाथको मन्दिरको उद्घाटन गरिएको थियो ।

    482248231_1032747882232562_5668214418417898149_n.jpg

    बिहान ८ :०० बजे देखी मन्दिरमा पुजा आजा शुरु भएको थियो । बिदेशको ठाउमा काममा बिदा नभए पनि भक्त जन हरुले समय मिलायर पशुपतीनाथको दर्शन र पुजा गरी रहेका छन ।  त्यस्तै साँझ ६:३० बजे महाआरती हुने छ । भक्तजन हरुले चाहेमा रुद्रभिशेक,  पन्चामृत पुजा,  अभिशेक गर्ने सुबिधा पनि उपलब्ध छ । मन्दिर प्राङणमा भक्तजन हरुले हर्सोउल्लास पूर्वक भजनकृतन गरी रहेका छन । बिदेशी भुमी र काममा छुट्टी नहुँदा पनि कारीब १५०० भक्तजन हरुले दर्शन र पूजा आजा गर्ने ग्रेटर अस्टिन नेपाली समाजका पूर्व अध्क्ष भोज राज भट्टको अनुमान छ ।   

    फोटो फिचार 

    481188793_1032748062232544_8009254384671871894_n.jpg

     

    481122275_1032747975565886_2700010918529663103_n.jpg

     

    bhajan 2.jpg

     

    bhajan.jpg

     

    bhajan 1.jpg

     

    db.jpg

     

    bhatta.jpg

     

    tank.jpeg

     

    subas.jpeg

     

    11.jpg

     

    22.jpg

     

    33.jpg

     

    481981213_1032748208899196_501425128534709192_n.jpg

     

    481262494_1032748185565865_5026797214946905172_n.jpg

     

    kalas.jpg

     

    481337419_1032748118899205_5782135995951037659_n.jpg

     

    prasad.jpg

     

    mandir.jpg

     

    m.jpg