• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य वृद्धि

सुनचाँदीको मूल्य वृद्धि


  • 3.7K
    SHARES
    • फाल्गुण २१, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 5.8K Views

    सुनचाँदीको मूल्य वृद्धि

    काठमाडौँ, फागुन २१ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य रु. नौ सय र चाँदीको मूल्य रु. १० ले बढेको हो ।

    images

    मङ्गलबार प्रतितोला रु. एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु. एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    त्यस्तै, आज चाँदी प्रतितोला रु. एक हजार नौ सय ५० मा किनबेच हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


    तेस्रो आँखा