• ट्रेण्डिङ्ग :
एमालेको संसदीय दलको बैठक सुरु

एमालेको संसदीय दलको बैठक सुरु


  • 9.1K
    SHARES
    • चैत्र २, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    एमालेको संसदीय दलको बैठक सुरु

    काठमाडौं, २ चैत। नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ।  बैठक नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा सुरु भएको हो।

    images

    हिजाे सरकारले संघीय संसदको अधिवेशन अन्त्य गरेको थियाे । अधिवेशन अन्त्य भएकाे भोलिपल्ट एमालेको संसदीय दलको आकस्मिक बैठक बसेको हो ।


    तेस्रो आँखा