• ट्रेण्डिङ्ग :
एमाले सचिवालयको बैठक बस्दै

एमाले सचिवालयको बैठक बस्दै


  • 1.5K
    SHARES
    • चैत्र ३, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 2.3K Views

    एमाले सचिवालयको बैठक बस्दै

    काठमाडौं, ४ चैत ।  सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    images

    बैठकमा समसामयिक राजनीतिक विषयबारे छलफल हुने बताइएको छ । उता संसदको हिउँदे अधिवेशन पनि चलिरहेको छ । बैठकमा यीनै विषयमा छलफल हुन सक्ने जनाइएको छ ।


    तेस्रो आँखा