• ट्रेण्डिङ्ग :
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च


  • 5.6K
    SHARES
    • चैत्र ५, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 8.6K Views

    सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौँ, चैत ६ ।  सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।    

    images

    यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी मङ्गलबार प्रतितोला रु दुई हजार ५०मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


    तेस्रो आँखा