• ट्रेण्डिङ्ग :
सिन्धुलीबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

सिन्धुलीबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ


  • 9.7K
    SHARES
    • चैत्र ३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 15.0K Views

    सिन्धुलीबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

    काठमाडौं, ३ चैत । सिन्धुलीको कमलामाई नगरपालिका–१२ लुडेडाँडाबाट बुधबार राति दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय पूर्णबहादुर राना र ५० वर्षीय लालबहादुर ब्लोन रहेका छन् । 

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पूर्णबहादुरको घरबाट एक थान खाली भरुवा बन्दुक र लालबहादुरको घरबाट एक थान लोड गरेको भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो ।

  • सम्बन्धित विषय:

  • # अपराध

  • तेस्रो आँखा
    लेखकबाट थप