• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट


  • 2.4K
    SHARES
    • चैत्र १०, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.7K Views

    सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौं ११ चैत । नेपाली बजारमा आज सुनको भाउ घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ६ सय रूपैयाँ घटेर एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको हो । यसअघि आइतबार प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको भइरहेको महासंघको भनाइ छ ।


    तेस्रो आँखा