• ट्रेण्डिङ्ग :
हुम्लाको कालिकामा ४.५ म्याग्निच्युडको भूकम्प

हुम्लाको कालिकामा ४.५ म्याग्निच्युडको भूकम्प


  • 7.7K
    SHARES
    • चैत्र १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 11.8K Views

    हुम्लाको कालिकामा ४.५ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ, चैत १३ । हुम्ला जिल्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ।

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ बजेर ४४ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।  

    भूकम्पको धक्का महसुस हुम्ला र आसपासका जिल्लामा भएको छ।हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।  


    तेस्रो आँखा