• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ३९ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ३९ सय रुपैयाँले घट्यो


  • 9.0K
    SHARES
    • चैत्र २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 13.9K Views

    सुनको मूल्य तोलामा ३९ सय रुपैयाँले घट्यो

    काठमाडौं, २२ चैत । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा १ लाख ८० हजार ३ सय रुपैयाँका कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि २५ रुपौयाँले घटेर १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा