• ट्रेण्डिङ्ग :
कक्षा १२ को परीक्षा जेठ १६ मा हुने

कक्षा १२ को परीक्षा जेठ १६ मा हुने


  • 10.4K
    SHARES
    • चैत्र ४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 16.0K Views

    कक्षा १२ को परीक्षा जेठ १६ मा हुने

    काठमाडौं, ४ चैत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ०७९ जेठमा गर्ने भएको छ।  बोर्डको आज बसेको बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

    images

    परीक्षा सम्बन्धी थप विवरण बोर्डको वेबसाइटमा राखिएको बोर्डले जनाएको छ। परीक्षा ९ दिनसम्म सञ्चालन हुने परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने बोर्डले जनाएको छ।


    तेस्रो आँखा