• ट्रेण्डिङ्ग :
तीन वर्षपछि होलीमा रंगियो बुटवल (फोटो फिचर)

तीन वर्षपछि होलीमा रंगियो बुटवल (फोटो फिचर)


  • 12.2K
    SHARES
    • चैत्र ४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 18.8K Views

    तीन वर्षपछि होलीमा रंगियो बुटवल (फोटो फिचर)

    बुटवल, ४ चैत। कोभिड महामारीका कारण २ वर्षसम्म होलीमा रङ्गहीन बनेको रूपन्देही यसपटक भने रंगीन बनेको छ। लुम्बिनी प्रदेशका १२ मध्ये ६ तराईका जिल्ला होलीले रंगीन बनेको हो। रूपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम, दाङ, बाँके र बर्दियामा २ वर्षपछि होली मनाउँदा निकै उत्साह देखिएको छ।

    images

    होली पर्वको अवसर पारेर विभिन्न संघ संस्थाहरूले होली मिलन कार्यक्रम तथा अन्य सांगीतिक कार्यक्रमहरू समेत गरेका छन। कोभिडले शिथिल परेको निजी क्षेत्र, राजनैतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकारहरू सबै होलीमा उत्साहका साथ रमाएका छन।

    बराहक्षेत्रको होली शुक्रबार भने खुलेर मनाएको हो। रूपन्देहीको बुटवल, भैरहवा लगायतका क्षेत्रका चोक चोकमा युवा पुस्ता होलीमा रमाए। होलीका अवसरमा नेपाल पत्रकार महासंघ रूपन्देहीअनुसार टेलिभिजन तथा स्थानीय क्लबहरूले छुट्टा छुट्टै कार्यक्रम गरेर होली मनाएका हुन्। सडकमा हिँडेकाहरूलाई फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको छ।

    275726345_453432769804942_5239844597410954620_n.jpg

    275981120_543232367029591_2679136725944751373_n.jpg

    275240835_5201507696555019_7946853349749127088_n.jpg

    275731929_715125249863636_4072712069118237250_n.jpg

    275800636_1331157814052249_5692998506307846638_n.jpg

    275775284_353559623367478_5740066519008974105_n.jpg

    275706138_772236353753346_8676449828671840508_n.jpg

    275775267_479969246957201_539042722432185657_n.jpg

    275724757_1211392742930112_5987600104821325087_n.jpg

    275035059_1366806943784990_3180965549260103312_n.jpg

    275744128_681595216299361_4233576739015793439_n.jpg

     


    कल्पना डुम्रे
    लेखकबाट थप