• ट्रेण्डिङ्ग :
गफैमा त सरकारले आकाशबाट तारा झारी दिन्छ

गफैमा त सरकारले आकाशबाट तारा झारी दिन्छ


  • 11.9K
    SHARES
    • चैत्र २५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 18.3K Views

    गफैमा त सरकारले आकाशबाट तारा झारी दिन्छ

    गफैमा त सरकारले आकाशबाट तारा झारी दिन्छ।
    किसान ,मजदुर ,शिक्षक कर्मचारी ,सामाजिक अभियान्ता सबैका माग पनि सुन्छ ,तर त्यैसै टारी दिन्छ ।।

    images

    फकाई फुल्याई युवासंग मत लिन्छ पहिला।
    बदलामा भन्ने सधै युवाहरुलाई विरानो मुलुक खाडि तिर पठाईदिन्छ।।

    जब शासकहरु अनौटौ रहर लाग्छ। 
    झन झन जनतलाई दुख दिने जांगर लाग्छ।।

    हेर्दै जानुहोस यो अवस्था हुन सरकार आएपनि रोक्ने वाला छैना।
    उक्कान ,टुक्का नेताका भाषण बाहेक यहाँ सबै कुरामा  कर लाग्छ।।


    तेस्रो आँखा