• ट्रेण्डिङ्ग :
ढकमक्क जाकारान्डा (तस्बिरहरू)

ढकमक्क जाकारान्डा (तस्बिरहरू)


  • 8.8K
    SHARES
    • बैशाख ५, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 13.6K Views

    ढकमक्क जाकारान्डा (तस्बिरहरू)

    काठमाडौं, ५ बैशाख । राजधानीका धेरै सडक किनारामा जाकारान्डा फूल फुलेर बाटोहरू सुन्दर देखिएको छ ।

    images

    जाकारान्डा फूलले यति बेला दरबारमार्ग, रत्नपार्क, भृकुटीमण्डप, अनामनगर, सुन्धारा लगायत धेरै सडकहरूको शोभा बढाइरहेको छ ।

    यसै गरी काठमाडौँको कमलपोखरी वरपर  जाकारान्डा फूल ढकमक्क फुल्नुको साथै कमलपोखरी किनारामा छुट्टै सुन्दरता छाएको छ ।

    उसो त यहाँ धेरै मानिसहरु घुम्न आउने गर्दछन् । अहिले फुलको सुन्दरताले झनै मानिसहरूको आकर्षक बढ्दै गएको छ । घुम्न आउने मानिसहरुपनि फुलसँगै रमाउँदै फोटो खिच्ने, टिकटक बनाउने गर्दछन् ।             IMG_20250418_152653.jpgIMG_20250418_152704.jpgIMG_20250418_152749.jpgIMG_20250418_152749.jpgIMG_20250418_152801.jpgIMG_20250418_152815.jpgIMG_20250418_152843.jpg

  • सम्बन्धित विषय:

  • # ढकमक्क जाकारान्डा (तस्बिरहरू)

  • तेस्रो आँखा