• ट्रेण्डिङ्ग :
दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बस्दै 

दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बस्दै 


  • 5.7K
    SHARES
    • चैत्र ६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    दिउँसो चार बजे मन्त्रिपरिषद्  बैठक बस्दै 

    काठमाडौं, ६ चैत । दिउँसो चार बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

    images

    आइतबार दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जानकारी दिइन् । 

    प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको तर बैठकका एजेन्डाबारे केही जानकारी नगराएको उनले बताइन् । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार बैठक बोलाइएको छ । 

    बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल गरेर निर्णय गर्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  

  • सम्बन्धित विषय:

  • # मन्त्रीपरिषद्

  • तेस्रो आँखा
    लेखकबाट थप