ज्याकराण्डा फूलले रङ्गिएको काठमाडौँ सहर (तस्बिरहरु)
ज्याकराण्डा फूलले रङ्गिएको काठमाडौँ सहर (तस्बिरहरु)
3.9K
SHARES
बैशाख २८, २०८२ आइतबार
१ बर्ष अघि
6.0K Views
काठमाडौँ यति बेला ज्याकराण्डा फूलले रङ्गिएको छ । काठमाडौँ उपत्यकाका सडक किनारामा ज्याकराण्डा फूल ढकमक्क फुलेको छ । टुडिखेल, रानी पोखरी, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा पनि ज्याकराण्डा फूल ढकमक्क फुलेका छन् । टार्जन लिम्बु/नेपाल न्यूज बैंक