• ट्रेण्डिङ्ग :
म्यादी प्रहरीमा आवेदन दिनेको घुइँचो(फोटोफिचर)

म्यादी प्रहरीमा आवेदन दिनेको घुइँचो(फोटोफिचर)


  • 9.8K
    SHARES
    • चैत्र ७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 15.1K Views

    म्यादी प्रहरीमा आवेदन दिनेको घुइँचो(फोटोफिचर)

    काठमाडौं, ७ चैत । स्थानीय तह निर्वाचनका सुरक्षाका लागि नेपाल प्रहरीले म्यादी प्रहरीको आवेदन खुलाएसँगै प्रहरी कार्यालयहरुमा दिनहुँ आवेदकहरुको घुइँचो लाग्ने गरेको छ । वैशाख ३० को स्थानीय तह निर्वाचनको लागि एक खाल म्यादी प्रहरीको माग भएको छ ।

    images

    आइतबारबाट म्यादी प्रहरीको लागि आवेदन खुला गरिएको थियो । प्रहरीले निकालेको सूचना अनुसार यही चैत ११ गते सम्म म्यादी प्रहरीको लागि दरखास्त दिने मिति तय गरिएकाे छ । देशभरका ७७ जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था मिलाइएकाे छ । म्यादी प्रहरीको आवेदन खुलाएपछि महानगरिय प्रहरी परिसर टेकुमा देखिएको केही प्रतिनिधिमूलक तस्बिर तेस्राे आँखाले कैद गरेकाे छ । 

    हेर्नुहाेस् तस्वीरहरू :

    IMG_0076.JPG

    IMG_0060.JPG

    IMG_0016.JPG

    IMG_0040.JPG

    IMG_0064.JPG

    IMG_0005.JPG

    IMG_0055.jpg

    IMG_0075.JPG

    IMG_0030.JPG

    IMG_0003.JPG

    IMG_0051.jpg

    IMG_0064.JPG

    IMG_0037.jpg

    IMG_0003.JPG

    IMG_0068.JPG

     

     

     


    पदम भुजेल
    लेखकबाट थप