• ट्रेण्डिङ्ग :
पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश


  • 6.4K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    पूर्वमन्त्री प्रेमबहादुर सिंह  र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

    काठमाडाैं,८ चैत्र । पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रमबीच सिंहले पार्टीलाई एमालेमा समाहित गराएका हुन् ।

    images

    सोही कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल, माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव रामेछापका नाम्गेल शेर्पा लगायत एमाले प्रवेश गरेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप