• ट्रेण्डिङ्ग :
मनाङको सुन्दर ग्रीनलेक

मनाङको सुन्दर ग्रीनलेक


  • 6.0K
    SHARES
    • जेठ २९, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 9.2K Views

    मनाङको सुन्दर ग्रीनलेक

    मनाङ, जेठ २८ गते । मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित ग्रीनलेक । समुद्री  सतह देखि ३ हजार मिटर उचाइमा रहेको यस ताल मनाङ आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ ।  यहाँबाट अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो हिमाल नजिकैबाट देख्न सकिन्छ । तस्बिर  नवीन लमिछाने/रासस

    images
     


    तेस्रो आँखा