• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी


  • 8.6K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

    काठमाडौं, ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् ।  

    images

    नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 


    तेस्रो आँखा