• ट्रेण्डिङ्ग :
ओपेन्द्र बोहराको अन्त्यस्टी आज अमेरिकामा

ओपेन्द्र बोहराको अन्त्यस्टी आज अमेरिकामा


  • 12.9K
    SHARES
    • श्रावण २७, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 19.8K Views

    ओपेन्द्र बोहराको अन्त्यस्टी आज अमेरिकामा

    अस्टिन टेक्सास,

    images

    बाफिकोट -३, रुकुम ( पशिम ) का ओपेन्द्र बोहराको आज अमेरिकाको 604 State Hwy 95, Elgin, TX 78621 को जोनेस बिधुतिय शबदाहगृहमा अन्त्यस्टी गरिएको छ ।  उनि कारीब एक बर्ष पहिला तल्लो बाटो हुँदै अमेरिका आइपुगेका थिए । गत जुलाई २६ मा कामबाट घर फर्कदै गर्दा ओपेन्द्र लाई टेक्सासको राजधनी अस्टिनामा गाडीले ठक्कर दिएको थियो । आज उनको अमेरिकामै अन्तिम संस्कार सम्पन्न गरिएको छ । आजै अमेरिकन राप्ती समाज ( ARS ) को तर्फ बाट श्रद्धांजली सभा आयोजना गरी एक मिनट मौनधारण गरिएको थियो ।

    pandit.jpeg

     

    frame.jpeg

     

    aa.jpeg

     

    people.jpeg

     

    bb.jpeg

    अन्त्यस्टीका सबै कामहरुको ब्यबस्थापन र सहजिकरण अमेरिकान राप्ती समाजका कोशाध्क्ष बिर्ख बहादुर खत्रीले गर्नु भएको थियो । श्रद्धांजली सभा लाई सम्बोधन गर्दै अमेरिकान राप्ती समाजका अध्यक्ष डि बि रावतले अमेरिकान राप्ती समाजले एउटा होनहार युवा शक्ती गुमाएकोमा दुख ब्यक्त गर्नु भयो । प्रदेशी भुमीमा अमेरिकान राप्ती समाजका सदस्य हरु वा कुनै पनि नेपाली हरुलाई दुख पर्दा ( ARS ) सधै तपाई हरुको सेवामा उपस्थिती रहनेछ भन्नु भयो । अमेरिकन राप्ती समाजको तर्फ बाट रावतले मृतकका दाई बिजय बोहरा लाई समबेदाना पत्र प्रदान गर्नु भएको थियो । ज्ञान्सका उपाध्यक्ष निरोज मानन्धर  र समाजसेवी बन्धु पोखेरेलले पनि श्रद्धांजली मनतब्य व्यक्त गर्नु भयको थियो ।

  • सम्बन्धित विषय:

  • # ओपेन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप