• ट्रेण्डिङ्ग :
पर्यटक आकर्षण बढाएको स्यार्पुताल (फोटो फिचर)

पर्यटक आकर्षण बढाएको स्यार्पुताल (फोटो फिचर)


  • 4.1K
    SHARES
    • भाद्र ७, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 6.3K Views

    पर्यटक आकर्षण बढाएको स्यार्पुताल (फोटो फिचर)

    रुकुमपश्चिम, भदौ ७ । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका– ३ र ५ मा रहेको पर्यटकीयस्थल स्यार्पुताल यतिबेला भरिएको छ। २.६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो ताल भरिएर थप आकर्षक बनेको कारण पर्यटकको आकर्षण बढेको छ। 

    images

    तालमा आधुनिक डुङगा सञ्चालन गरिरहनुभएका स्थानीय दरिभान पुरीले बिदाको दिन करिब एक सय आन्तरिक पर्यटक आउने गरेको बताउनुभयो। अन्य दिनमा २०–३० जना आन्तरिक पर्यटक स्यार्पुतालको अवलोकनका लागि आउने गरेको उहाँले जनाउनुभयो। बिदाको दिन आधुनिक डुङगामा चढेर ताल परिक्रमा गर्नेले पालो कुर्नुपर्ने अवस्था हुन्छ। 

    स्थानीय बुद्धिजिवी गोपाल केसीले यतिबेला स्यार्पुतालले पर्यटकको मन तानिरहेको बताउनुभयो। 


    तेस्रो आँखा