• ट्रेण्डिङ्ग :
नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त


  • 7.0K
    SHARES
    • आश्विन १०, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 10.7K Views

    नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त

    काठमाडौं, असोज १०। नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त हुनु भएका जनकराज शर्माले आज शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

    images

    उहाँलाई नेपाल सरकार मन्त्रिपरिषदको असोज ९ गतेको बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

    नवनियुक्त अध्यक्षले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ । 


    तेस्रो आँखा